शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मौसम खराब हुँदा उडान अवरुद्ध

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मौसम खराब हुँदा उडान अवरुद्ध

SONY DSC

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मौसम खराब हुँदा लुक्ला र फाप्लुको उडान अवरुद्ध भएको छ । शनिबारदेखि मौसम खराब हुँदा मुगुको लुक्ला र सोलुखुम्बुको फाप्लु विमानस्थलमा उडान र अवतरण हुन नसकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन सकेको छैन ।

विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको उहाँले बताउनुभयो । उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मौसममा सुधार भएपछि मात्र उडान र अवतरण हुनेछ ।

अहिले कोशी र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा सामान्य वर्षा भइरहेको छ।  मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले कोशी र मधेश प्रदेश बाहेकका पाँच प्रदेशमा सामान्य वर्षा भएको हो । यी दुई प्रदेशको मौसम भने आंशिकदेखि पूर्णतया बदली भएको छ ।

मौसमविद् मानन्धरका अनुसार पाँच प्रदेशमा रातिसम्म सामान्य वर्षाको सम्भावना रहेको छ । उहाँले भन्नुभयो, “यो क्रम रातिसम्म नै चल्ने छ । ” उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको उहाँको भनाइ छ। उहाँका अनुसार सोमबार बिहानबाट भने मौसममा क्रमशः सुधार हुँदै जानेछ ।

मौसमविद् मानन्धरका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पानी मनाङमा रेकर्ड भएको छ । मनाङ जिल्लाको गोगामा ४०.४ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

६ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक