बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

‘समर्पण टुर अष्ट्रेलिया-२०२४’ नाममा आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘समर्पण टुर अष्ट्रेलिया-२०२४’ नाममा आयोजना हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिड्नी । पप-रक गायक सविन राई अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने भएका छन् । ‘समर्पण टुर अष्ट्रेलिया-२०२४’ नामक कन्सर्टमा सविन राईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छन् ।

मार्च ८ मा डार्बिनबाट सविनको सांगीतिक टुर सुरु हुने आयोजक प्रदीप पाठकले जानकारी दिए । मार्च ११ र १२ मा सिड्नी, मार्च १४ मा तास्मानियाको लन्चेस्टन, मार्च १५ तास्मानियाकै होबार्ट र मार्च १८ मा मेलबर्नमा सविनले प्रस्तुति दिनेछन् । यस्तै मार्च २१ एडिलेट, मार्च २४ मा पर्थ, मार्च २७ मा ब्रिसबेन र मार्च २८ मा राजधानी क्यानबेरामा पुगेर सविनको अष्ट्रेलिया टुर समापन हुनेछ ।

सविन राईका गुराँसको फेदमुनि, म संसार जित्ने, तिमी नै हौ, जब तिमी, जाऊँ कि बसूँ, मलाई अँगालिदेऊ, सुन्दरताको तिमी उदाहरण, धन्यवाद लगायत गीत लोकप्रिय छन् ।

यो पनि पढ्नुहोस्

बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव

१५ घण्टा अगाडि
गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक