शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार फेर्ने खेलमा छैन एमाले : ओली

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकार फेर्ने खेलमा छैन एमाले : ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने खेलमा एमाले नरहेको जनाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको जनाएका हुन् ।

उनले भने,‘हामी मिसन ८४ मा केन्द्रित छौँ । मुलुकको विकास गर्नुपर्ने, राष्ट्रियता, सुशासन, विकास कमजोर भएका छन् । जनतामा रहेको निराशालाई आशामा बदल्नु छ । प्रतिपक्षमा रहेको अवस्थामा हामीले गठबन्धन सरकारलाई सुझाव दिँदै आएका छौँ । तर गठबन्धनले सुनिरहेको छैन ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार सत्ता टिकाउन लालायित रहेको आरोप समेत लगाए । ‘कांग्रेस अब पुरानो अवस्थामा रहेन । पहिलेको जस्तो छैन,’ उनले भने, ‘थोत्रो भएको छ कांग्रेस ।’

‘कांग्रेसले संविधान संशोधनको विषयअघि बढाउनुलाई उनले ब्लाइन्ड फायर’ गरेको रूपमा लिएको बताए । संविधान संशोधन गर्नका लागि परिस्थितिलाई सम्भव बनाउने गरी, विषयगत मुद्दा चाहियो । ८७ सिटको कांग्रेसले संशोधन पूरा गर्छ रु’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको छ ।’

संविधान संशोधन गर्न अघि बढेको कांग्रेसले आफ्नो हैसियत बिर्सिएको अध्यक्ष ओलीले बताए । यसै गरी ओलीले अर्को प्रसङ्गमा जनताको मृत्युको कारण देखिएका मन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने जनाए । मन्त्रीका कारण जनताको मृत्यु भएको अवस्थामा राजीनामा दिनुपर्ने उनले जनाए ।

गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै ओलीले मन्त्रीको कारण जनताको मृत्यु भएको अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जनाएका हुन् ।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

१७ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक