शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थाल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ । प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेसँगै हुकिङ् र मिटर बाइपास गरी विद्युत् चुहावट गर्ने ग्राहक तथा उपभोक्ताको पहिचान गरी जरिवाना र कारवाही थालेको हो ।

पालुङ वितरण केन्द्रले मिटरको छड्के निरीक्षण सुरु गरेसँगै विद्युत् चुहावट फेला परेको हो । वितरण केन्द्रले माघ महिनामा सञ्चालन गरेको अभियानका क्रममा ८ जना ग्राहकले विद्युत् चुहावट गरेको फेला परेको छ । उक्त ग्राहकहरुबाट चुहावटका कारण क्षतिपूर्ति वापत एक लाख ४३ हजार जरिवाना असुल गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा बढी विद्युत् खपत गर्ने ग्राहक तथा उपभोक्ताको छड्के र रिसिलिङ् गरिएको उहाँले बताउनुभयो ।

पालुङ वितरण केन्द्रले चालु आर्थिक वर्षको माघसम्म विद्युत् महसुल नबुझाउने चार सय ५४ ग्राहकको लाइन काटेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । लाइन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जसमध्ये ३७१ ग्राहकले बक्यौता बुझाई विद्युत् जडान गरिसक्नुभएको छ । लाइन काटिएका ग्राहकबाट ७८ लाख ७७ हजार असुल भएको प्रमुख न्यौपानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

७ घण्टा अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक