शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुर्नविवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुर्नविवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । अभियान्ता तारा बरालद्वारा ‘एकल महिला पुनर्विवाह तथा सामाजिक न्यायको अभियान’को घोषणा गरेकी छन् । शुक्रबार राजधानी काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि पुरुष एकल भएको वर्ष दिनमै कन्या केटी खोज्ने तर महिलाले एकल भएर बस्नु पर्ने सामाजिक सोच गलत भएको समेत बताईन् ।
बरालले आजकै मितिदेखि हरेक वर्ष माघ १९ गतेका दिन राष्ट्रिय पुनर्विवाहा दिवस मनाउने घोषणा समेत गरेको पत्रकार सम्मेलनमा बताईन् । बरालले पुरुष सहबासको लागि मात्रै नभएर आत्मसम्मान, अनि सामाजिक परम्परा कायम राख्न तथा सहज जीवन यापनको लागि पनि विविह गर्नु जरुरी रहेको धारणा राखिन् ।
कानुनीरुपमा पहिले भन्दा नारिहरुलाई अधिकार प्राप्त भएपनि नेपालमा धार्मिक,सामाजिक लगायतका चेतले महिलालाई अझै समस्या परिरहेकाले आफूहरुले त्यसको सहजताको निम्ति यो अभियान चालेको दाबि गरिन् ।
सो अभियानकी अभियान्ता मञ्जु पंगेनीले महिला एकप्रकारले पुरुषको दास जस्तै बन्दै आएको नेपाली समाजमा अझै पनि त्यो ह्याङग रहेको बताईन् । चुलो र चौकोमा सिमित गर्नेदेखि पतिको मृत्यू वा विविध कारणले सम्बन्ध विच्छेद भएपछि महिलाई हेय र अपहेलनाको दृष्टिले हर्ने हुँदा त्यसको अन्त्य यस अभियान मार्फत गर्ने दावि गरिन् ।
एकल महिला अब उपयुक्त पुरुषसँग सहजै विवाह गर्न सक्ने वातावरको लागि र महिला सशक्तिकरणको निम्ति पनि सो अभियान चलाएको बताईन् । उनिहरुले एकल महिलालाई २ हजा र भत्ता दिएर मात्रै पुग्दैन भन्ने सांकेतिक प्लेकार्ड पनि प्रश्तुत गरेका थिए ।

के–के गर्दछ त सो अभियानले तलको वक्तव्य हेर्नुहोस ।

यो पनि पढ्नुहोस्

छठको व्रत विधि आजदेखि सुरु

छठको व्रत विधि आजदेखि सुरु

४९ मिनेट अगाडि
पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक