शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शुद्ध शाकाहारी महोत्सव हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शुद्ध शाकाहारी महोत्सव हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्नेहाज् केयरले हरेक वर्ष झैँ यसवर्ष पनि आगामी फागुन १९ गते शनिबारका दिन शुद्ध शाकाहारी महोत्सव अर्थात् भेगान फेस्टिभल आयोजना गर्ने भएको छ।

विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको स्नेहाजले यसपटक महोत्सवका लागि ग्रासरुट मुभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गर्न लागेको हो। काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा हुने महोत्सवको उद्देश्य वनस्पतिमा आधारित परिकारहरुको प्रचार–प्रसार गर्ने साथै वनस्पतिमा आधारित जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको आयोजक संस्था स्नेहाज् केयरका संस्थापक स्नेहा श्रेष्ठले बताउनु भयो।

महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार साथै सामाग्रीको प्रदर्शन र बिक्री वितरण हुने भन्दै उहाँले महोत्सवलाई भव्य बनाउन लाइभ म्यूजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रीनिंग, बालबालिकाहरुका लागि प्रतिस्पर्धात्मक खेलहरु पनि हुने जानकारी गराउनुभएको छ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल होमस्टे टुरिजम् सर्भिसेजका प्रवन्त्र निर्देशक बिकेश श्रेष्ठले शाकाहारी अभियानमा आफूले भोगेका अनुभव सुनाउनु भयो। त्यसैगरी ग्रासरुट मुभमेन्ट इन नेपालका संस्थापक लोप्साङ नेपालीले महोत्सव सफलताका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी उत्पला क्याफेका प्रवन्धक दीपक बोहोराले शाकाहारी खानाबारे जानकारी गराउनु भयो। महोत्सवमा सहभागिताका लागि आयोजकहरुले सबैमा सादर निमन्त्रण गरेको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य

१ मिनेट अगाडि
सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक

सोमबार सार्वजनिक बिदा दिने निर्णय

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक