बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बेलायतमा क्यान्सरको नयाँ औषधिको प्रयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ।

बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरकाे नयाँ पद्धतिबाट उपचार भइरहेको छ । क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला अर्थात् ‘ब्लीना ब्याकप्याक’ बिरामीले पिठ्युँमा बोकेर हिँड्डुल गर्न सक्नेछन् । यसका लागि अस्पताल जानु नपर्ने अनुसन्धानकर्ताले जनाएका छन् ।

केमोथेरापीले ठिक नभएका तर त्यसको असरले कमजोर भएका बिरामी आर्थरलाई नयाँ उपचार पद्धति ‘ब्लीना ब्याकप्याक’ दिन थालिएको हो । वयस्कहरुकाे भने यसअघि नै यो पद्धतिबाट उपचार हुन थालिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । तर बालबालिकाका लागि यो उपचार बढी प्रभावकारी र उपयुक्त रहेको विज्ञले जनाएका छन् ।

नयाँ औषधि इम्युनोथेरापीमा आधारित छ । यसले क्यान्सर भएका कोशिकाको पहिचान गर्छ र शरीरमा रहेको प्रतिरोधात्मक क्षमताले त्यसलाई नष्ट गर्छ । यसले स्वस्थ कोशिकालाई असर पुर्याउँदैन । तर, केमोथेरापीले शरीरका स्वस्थ कोशिकाको पनि नष्ट गर्ने खबरमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

रसुवा बाढीका २७८ बिरामी उपचार पश्चात घर फर्किए

२३ घण्टा अगाडि
‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक