शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको जनाउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको जनाएकी छन् । धार्मिकताको आडमा एकले अर्कोलाई जित्ने तवरले अगाडी बढ्नु भन्दापनि सामाजिक, सहिष्णुता कायम गर्न राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी रहेको जनाइन् ।

गृहजिल्ला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर आठमा सन्त कवीर गुरु रविदास आश्रमको शिलान्यास गर्दै चौधरीले विश्व नै धार्मिक आस्था लिएर एकले अर्कोलाई तहसनहत गर्न उद्यत हुँदा साम्प्रदायिकता फैलन सक्ने भएकोले यस्ता तिक्तता हटाउन हरेक नेतृत्वमा आध्यात्मिक चेतना हुनुपर्ने बताइन् । ‘दुषित समाज र होडबाजीको समाजलाई ठिक ठाउँमा ल्याउन, धार्मिक सम्प्रदायिकता निम्तन नदिन सबैको आस्थाप्रति सम्मान गर्दै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ ।’ आध्यात्मिक शिक्षा लिए सत्य बोल्न प्रेरित गर्ने भन्दै चौधरीले भनिन् ।

हरेक टोल र क्षेत्रमा आध्यात्मिक सत्संघ, मन्दिर, आध्यात्मिक स्कुलहरु जरुरी रहेको भन्दै त्यसले मानवभित्र सदमार्गमा चल्न प्रेरणा दिने बताइन् । आजका धेरै विकसित देशहरु पनि धार्मिक संगठनबाट अगाडी बढ्दै राजनीतिक रुपमा उदाएको चर्चा गर्दै चौधरीले समाज, देशलाई सकारात्मक बनाउन धार्मिक गुरुहरुले पनि भूमिका खेल्नुपर्ने जनाइन् ।

धार्मिकताका आधारमा मानिसको जीवन र स्वास्थ्यसँग धार्मिक नेतृत्वहरुले खेलवाड गर्ने गरेकोमा त्यस्तो नगर्न सुझाउँदै बरु समाजमा रहेको विक्रिति, विसंगति विरुद्ध चेतना प्रवाहमा लाग्न अनुरोध गरिन् । आध्यात्मिक सँगसँगै बैज्ञानिक विषयलाई पनि सँगसँगै अगाडी बढाए समाज सुधार्न टेवा पुग्ने जनाइन् ।

यो पनि पढ्नुहोस्

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

१६ मिनेट अगाडि
हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ घोषणा

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक