शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकेकाे सुदूरपश्चिम संसदीय दल नेतामा मानबहादुर धामी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
माकेकाे सुदूरपश्चिम संसदीय दल नेतामा मानबहादुर धामी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । नेकपा (माओवादी केन्द) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रबार विहान उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलका नेता खगराज भट्टलाई परिवर्तन गरी मानबहादुर धामी ‘सन्तोष’ लाई चयन गरेको हो ।

दलको बैठकको बहुमतले भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरेको छ । भट्ट अनुपस्थित बैठकमा प्रदेश सभाका १० मध्ये ६ जनाको सहभागिता रहेको थियो । उपनेता रावलका अनुसार बैठकमा मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, शिवसिंह ओली र गीतादेवी मालको उपस्थिति रहेको थियो । गीतादेवी माल प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री पनि हुनुहुन्छ ।

बैठकमा दलका तत्कालीन नेता भट्ट, सामाजिक विकासमन्त्री झपटसिंह रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र जानकी पौडेल कुँवर सहभागी रहनु भएको थिएन ।

उपनेता रावलले केन्द्रका नेताहरुकै सल्लाहका दलको नेता परिवर्तन गरेको बताउनुभयो । राष्ट्रिय सभाको चुनावको कारण हामीले नेता चयनमा ढिलाइ गरेका थियौं उहाँले भन्नुभयो, “अब मन्त्री परिवर्तन पनि गर्ने सल्लाह भइरहेको छ ।”

प्रदेश सरकारमा माओवादीका सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण गरेर दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् । माओवादीले दलको नेता परिवर्तन भएको जानकारी प्रदेश सभा सचिवालयलाई पनि लिखितरुपमा गराएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

बहुजन अधिकार सभामा रिजवान अन्सारीले भने– अब अरूको भरिया बनेर बस्ने समय सकियो

९ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक