शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिदै कामपा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिदै कामपा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत महानगरपालिकाले चार हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्न लागेको हो ।

महानगरको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार साइबर सुरक्षा क्षेत्रमा काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीलाई तालिम दिइनेछ । तालिममा साइबर जोखिमबाट बच्ने ज्ञान र सिप सिकाइने उनको भनाई छ ।

‘गएको वर्ष नेपालमा ५९ प्रतिशत साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ,’ उनले भने ।

इन्टरनेटको पहुँच बढेसँगै साइबर सुरक्षाको चुनौती पनि बढेको उनी बताउँछन् । स्मार्ट फोन चलाउने सर्वसाधारणलाई पनि इन्टरनेटमा आधारित सुरक्षा दिइनुपर्नेमा उनको जोड छ ।

‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छन् । कहिलेकाँही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नुपर्नेछ । हामीले यसको थालनी गरेका हौं,’ झाले भने ।

महानगरपालिकाले माघ २ गते दिउँसो २ बजेदेखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा तालिम आयोजना गरिने जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

२९ मिनेट अगाडि
आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक