बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाद्वारा पूर्वाधार अनुगमन सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कामपाद्वारा पूर्वाधार अनुगमन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि पूर्वाधार अनुगमन सुरु भएको छ ।

उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिले बुधबारदेखि पूर्वाधार योजनाहरुको अनुगमन सुरु गरेको जनाएको हो ।

शहरी योजना आयोगका उपाध्यक्ष डा।सुमननरसिंह राजभण्डारी सहित समितिका सदस्यहरुले पहिलो दिन वडा नम्बर २९ को निर्माणाधीन कार्यालय भवन र व्याडमिन्टन कोर्टको अनुगमन गरेको छ ।

समितिले कार्यालय भवन निर्माण पक्षलाई गुणस्तर परीक्षणको प्रतिवेदन उपलब्ध गराउन निर्देशन समेत दिएको छ । यस्तै भवनको ढलानको काम गर्दा अनुगमन समिति र महानगरपालिकाका प्राविधिक विज्ञहरुको उपस्थितिमा काम गर्न निर्देशन दिएको छ ।

उपप्रमुख डंगोलका अनुसार वडा कार्यालयको अनुगमन गर्दा छड, सिमेन्टको गुणस्तर, निर्माण स्थलको सतह, भूमिगत तला, निर्माण सामग्रीको मिश्रण र मोटाइलगायत पक्ष हेरिएको थियो ।

अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा। राजभण्डारीले बालुवा, डण्डी, सिमेन्ट, इँटा जस्ता निर्माण सामग्री र निर्माण गर्ने तरिकामा समितिले निगरानी गरेको बताए । ‘निर्माण अवधिमा सामग्रीको गुणस्तर हेर्छौँ । आवश्यकताका आधारमा अब गुणस्तर परीक्षण गराउने काम थालिनेछ,’ उनले भने ।

महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेका अनुसार पूर्वाधार योजनाको नियमित अनुगमन थालिएको छ । यसको थालनीमा ठुला १० वटा योजनाको अनुगमन गरिनेछ । पहिलो चरणको अनुगमन वडा नम्बर ३, ४, ९, १६, २२, २६ र २९ मा रहेका ठूला योजनाहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

३ हप्ता अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक