मङ्ल, कार्तिक ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्व भारतले ‘ग्लोबल साउथ’ सम्मेलन गर्ने   

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
विश्व भारतले ‘ग्लोबल साउथ’ सम्मेलन गर्ने   
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतले यही पुस २८ गतेदेखि २९ गतेसम्म भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएको छ।  ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ अन्तर्गतको यस ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ले ग्लोबल साउथ क्षेत्रका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरूलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको भारतको विदेश मन्त्रालयले जानकारी दिएको छ। यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको परिकल्पना ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’बाट प्रेरित रहेको तथा वसुधैव कुटुम्बकम् दर्शनमा आधारित रहेको मन्त्रालयको दाबी छ। यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ।  भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका अमूल्य सुझावहरूलाई विश्वव्यापी रूपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने बताइएको छ। यसबाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले त्यसमा आबद्ध नभएका राष्ट्रहरूलाई जी–२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्ने दाबी गरिएको छ। ‘यो जी–२० का सदस्यहरूसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरूका आवाजलाई पनि उत्तिकै महत्व दिँदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री मोदीको भनाइअनुरूप रहेको छ,’ मन्त्रालयको भनाइ छ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ घण्टा अगाडि

हुंकार मधेसले २५ जिल्लामा सम्पर्क व्यक्ति तोक्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएलको सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक