आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजावादीहरुको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपतिः राष्ट्रवादी राजनीतिक मञ्च

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राजावादीहरुको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपतिः राष्ट्रवादी राजनीतिक मञ्च
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कठमाडौं । नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजवादी शक्तिहरुको गण्तन्त्र विरुद्धमा आएको राजतन्त्र पुनस्थापनाको आवजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ । शनिबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा गणतान्त्रिक व्यवस्था भनिए पनि विदेशीले खेल्न सक्ने संसदिय व्यवस्थाको कारण प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको वक्ताहरुले आरोप लगाएका छन् ।

मञ्चका संयोजक टी.एस. तामाङले पत्रकार सम्मेलनमा बोल्दै हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतायन्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्य दलहरुले नै भएको आरोप लागएका छन् । पछिल्लो समयमा दुर्गा प्रसाई लगायतका व्यक्तिहरुले जनजीविकाको मुद्धाको फेरोमा असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवज गलतभएको ठहर गरेका छन् ।

तामाङले प्रसाईले उठाएका राजतन्त्रको मुद्धा बाहेकका जनपक्षिय मुद्धामा आफूहरुको ऐक्यबद्धता रहेकोसमेत जानकारी दिएका छन् । दुर्गा प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको बताउँदै भने,“लोकतान्त्रीक संघिय गणतन्त्रको मुल्य–मान्यता विपरित प्रशासनको प्रसाईमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनिय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।” तामाङले, गत अक्टोबरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले नेपाली भूमि कालपानी,लिपुलेक लगायत भूमिमा गरेको भ्रमणलाई हस्तक्षेपकारी भूमिकाको संज्ञा दिदै विरोध गरेका छन् ।

‘सरकार त लाचार भयोभयो नै त्यसमाथि नागरिक स्तर कतैबाट पनि प्रतिक्रिया नआउनु दुःखत विषय हो, हामी भारतिय विस्तारवादी नाङ्गो हस्तक्षेपको घोरभत्सन गर्दछौं ।’ तामाङले थपे । त्यसैगरी वर्तमान सरकारले नक्कली भूटानी प्रकरण, लतिता निवास, सुन लगायतका विभिन्न प्रकरणहरुलाई सत्ता टिकाउन बार्गेनिङको अश्त्र बनाएको भन्दै नागरिक खबरदारी जरुरी रहेको बताए ।

मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरुले नै अहिले सोही व्यवस्थाको चुनौतिका कारक भएकाले उनिहरु विरुद्ध नयाँ अभियान सुरु गरेको बताए । सो पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट, किरण थापा मगर, सिद्धान्त थापा मगर र शुस्मा राना मगर लगायतले आगमी समयमा आफूहरुले नेपालको राजनितिक समस्यालाई निकाष दिन लड्नु पर्ने धारणा राखे ।

यो पनि पढ्नुहोस्

शिक्षक महासंघकाे ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी

शिक्षक महासंघकाे ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी

५ घण्टा अगाडि
सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन

भाेलि भूतपूर्व सैनिक सम्मेलन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

मिथेन ग्यास खानीको उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने

कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी

साउदी अरब उडान स्थगित गर्ने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक