सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ दिल्ली- भारतको संघीय राजधानी दिल्लीको प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता गरेको छ । दिल्ली प्रहरीको विशेष सेलले घटनाको अनुसन्धान गरिरहेको छ ।

गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा भाइरल भएको एक भिडियोमा रश्मिकाकै अनुहार भएकी महिला देखा पर्छिन् । यद्यपि उनी रश्मिका भने होइनन् । उनी जारा पटेल नामकी युवती हुन् । उनको अनुहार रश्मिकाको अनुहारमा परिवर्तन गरिएको थियो । यसबारे रश्मिकाले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोगको कारण उत्पन्न हुने जोखिमबारे पनि चिन्ता व्यक्त गरेकी थिइन् । उनीले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरो लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण असुरक्षित भएकाहरूका लागि पनि खतरनाक हुन्छन् ।

आज, एक महिला र एक अभिनेताको रूपमा, मलाई समर्थन गर्ने मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिनँ। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ ।’ यो भिडियोमा देखिएका वास्तविक युवती जारा पटेलले पनि नोभेम्बर ७ मा प्रतिक्रिया दिएकी थिइन् ।

जाराले यस डिपफेक भिडियो विवादमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् । यो घटनाबाट उनी निकै विचलित भएकी छिन् । जाराले भनिन्, ‘यदि यस्तै रहिरह्यो भने भविष्यमा केटी र महिलाले सामाजिक सञ्जालमा आफ्नो तस्बिर र भिडियो सेयर गर्न बन्द गर्नेछन् । दिल्ली महिला आयोगले डीपफेक भिडियोबारे प्रहरीलाई सूचना जारी गरेको थियो । आयोगकी अध्यक्ष स्वाती मालिवालले यस्ता नक्कली भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले यस मामिलामा सोसल मिडियालाई चेतावनी दिएका छन् । उनले डीपफेक प्रकरणमा सबै सोसल मिडियालाई नोटिस जारी गरी नियम पालना गर्न भनिएको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

बाल कलाकारको अडिसन आह्वान

सिनेमाको सेन्ट्रल पोइन्ट उजागर गर्दै ‘रोल नं १’को गीत सार्वजनिक

२५ मिनेट अगाडि
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

थिचोमिचो विरुद्ध प्रदर्शन

संविधान संशोधन विधेयक पारित गर्ने विपक्षमा एमाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक