बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

मधेशमा रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मधेशमा रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको छ । २२ र २३ कात्तिकमा मधेशमा बैठक गर्न लागिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।

‘तीनवटा बैठक मधेसमा बस्छ । केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टा छुट्टै बसेर पछि संयुक्त बैठक गरेर तीनवटा बस्छ’, सहमहामन्त्री बुर्लाकोटीले अनलाइनखबरसँग भने । सिरहा, बारा र महोत्तरीमध्ये एक जिल्लाको ग्रामीण क्षेत्रमा बैठक बस्ने बुर्लाकोटीले जानकारी दिए । पार्टीका आन्तरिक गतिविधि तथा बैठकहरु केन्द्रीय राजधानी केन्द्रित हुँदै आएकाले विगतको निरन्तरता हटाउन काठमाडौं बाहिर बैठक गर्न लागिएको रास्वपाले जनाएको छ । ‘मधेशको समस्या, त्यहाँको जनजीवन बुझ्ने अवसर पनि हो ।

बैठक मधेशमा बस्दा रास्वपा हाम्रो कुरा पनि बुझ्न आएको छ है भन्ने आशा त्यहाँका जनतामा हुन्छ’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘आम नागरिकबाट पार्टीले खबरदारी पाउन पनि मधेशको गाउँ क्षेत्रमा बैठक गर्न लागिएको हो ।’ बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताए । रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भनिए पनि उक्त मितिमा नहुने भएको छ ।

मंसिरमा केन्द्रीय महाधिवेशन नहुने तर प्रक्रिया भने सुरु हुने बुर्लाकोटीले बताए । ‘२२ र २३ को बैठक सकिएपछि महाधिवेशनको क्यालेण्डर सार्वजनिक हुन्छ’, बुर्लाकोटीले भने, ‘वडा तहको अधिवेशन मंसिरबाट सुरु हुन्छ ।’ केन्द्रीय सदस्य थप्ने विषयमा आसन्न बैठकमा छलफलको एजेण्डा नहुने रास्वपाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक