मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टी-२० विश्वकपमा पुग्ने निर्णायक खेलमा युएईसँग भिड्दै नेपाल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
टी-२० विश्वकपमा पुग्ने निर्णायक खेलमा युएईसँग भिड्दै नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- नेपालले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा पुग्ने निर्णायक खेलमा आज युएईको सामना गर्दैछ।

एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ। विजेता टिमले विश्वकपमा स्थान बनाउने छ।

नेपाल २०१४ पछि विश्वकप पुग्ने लक्ष्यमा रहेको छ। जारी प्रतियोगितामा नेपाल समूह ‘ए’को उपविजेता र युएई समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेपछि दुई टिम अन्तिम चारमानै भिड्न लागेका हुन्। यसअघि नेपालले २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न अवसर गुमाएको थियो।
नेपाल त्यो हारको बदला लिँदै विश्वकप पुग्ने लक्ष्यमा रहँदा युएई नेपाललाई नै हराएर विश्वकप खेल्ने लक्ष्यमा रहेको छ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हार्न पुग्दा समूह विजेता बन्न असफल भयो। युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराउँदा हङकङलाई २२ रनले हराएको थियो।

आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो। ओमान समूह ए को विजेता र बहराइन समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइलन खेल्न लागेका हुन्। यो खेलको विजेता टोली पनि टी-२० विश्वकपमा स्थान बनाउने छ।

हेड टु हेड
नेपाल र युएईबीच टी-२० अन्तराष्ट्रियमा कुल ८ खेल भएका छन्। नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ। पछिल्ला पाँच टी-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ। पछिल्लो पटक त्रिकोणात्मक टी-२० क्रिकेटको फाइनलमा नेपाल पराजित भएको थियो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक