बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपाले सरकारलाई बाहिरिबाट मात्र समर्थन गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जसपाले सप्तरी जिल्ला अघ्यक्षलाई कुट्‍ने इन्सपेक्टरलाई तत्काल बर्खास्त गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ । कोसी प्रदेशमा एक प्रदेश सभासदस्य रहेको जनता समाजवादी पार्टी(जसपा)ले सरकारलाई बाहिरिबाट मात्र समर्थन गर्ने निर्णय गरेको छ।

सुसनरीको इटहरीमा सम्पन्न प्रदेश कमिटीको कार्यकारिणी समिति बैठकले तत्काल सरकारमा सहभागिता नजाएपनि समर्थन भने कायम राख्ने निर्णय गरेको हो।

जसपाकी प्रदेश सभासदस्य तथा पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बूले तत्काल सरकारमा सहभागी नहुने प्रस्ट्याइन्। अहिलेको सरकारमा जान सकिने अवस्था नदेखिएको बताएकी पूर्वमन्त्री लिम्बूले भनिन्,’अहिले हामीले सरकारमा जाने अवस्था देखिरहेका छैनौँ। मुख्यमन्त्री ज्यूले सानो दललाई कसरी लिनुभएको छ। हेर्दै जाऔँ। तत्काल सरकारमा सहभागी नहुनेको अर्थ जाँदै नजाने पनि होइन्।’, उनले भनिन्,’समय र परिस्थिती कस्तो बन्छ। पर्खिएको हौँ। सरकारमा सहभागी हुने वातावरण कतिसम्म दिनसक्नुहुन्छ। हेरौँ। सानो दल भनेर वाइपास गर्दै सरकार गठन गर्ने सोच देखिएको छ। त्यसैले तत्काल जसपा सरकारबाहिर नै बस्ने भएको हो।’

एमाले सुरुमा कांग्रेसका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएपछि मात्र गठबन्धनमा रहेको दल जसपाले साथ दिएको थियो। त्यसैगरी, प्रदेशको नामाकरण परिवर्तनको विषयमा मुख्यमन्त्री कार्की सकारात्मक रहेको अपेक्षा गरेकी प्रदेश सभासदस्य लिम्बूले भनिन्, ‘प्रदेशको नामाकरण परिवर्तनमा मुख्यमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ भन्ने छ। हामी कोसी प्रदेश नामको विपक्षमा छौँ।’

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक