बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कथानक चलचित्र ‘जम्प’ मंसिर २९ गतेदेखि प्रदर्शन हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कथानक चलचित्र ‘जम्प’ मंसिर २९ गतेदेखि प्रदर्शन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’ को प्रदर्शन मिति तय भएको छ । पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने छ । चलचित्र मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ ।

कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । बिगतमा दबाएर राखिएका अनुभूतिले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका कथानक घुम्ती र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्म नेपाली फिल्ममा नयाँ मानक स्थापित गर्नेमा निर्माता आशावादी छन् । इशा खड्का कार्यकारी निर्माता हुन् । फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका छ । बिनिता अभिनित फिल्म ‘हल्कारा’ यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको छ ।

बिदेशी फिल्म फेस्टिभलमा दरिलो उपस्थिति जनाइसकेको फिल्ममा नेपाली दर्शकलाई छुट्टै स्वाद दिने निर्देशक कार्कीले जनाए ।

क्रिएटिभ माकुरा टिममा आशुतोषसहित, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल छन् । गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१४ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक