बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

गाजामा पुन सैन्य कारवाहीको तयारीमा इजरायल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गाजामा पुन सैन्य कारवाहीको तयारीमा इजरायल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिएपनि स्थलगत रुपमा हुने कारबाही ब्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतंकवाद अन्त गरेर मात्र विश्राम लिने बताएका छन्।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको तनाव तत्काल यथास्थितिमा फर्कने सम्भावना नरहेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले आफू स्तब्ध भएको बताउनुभएको छ। इजरायलले पनि प्यालेस्टाइनीमाथि दमन गरेको तर हमासले गरेको आतङ्कले प्यालेस्टिनीको गुनासो समाधान नगर्ने टिप्पणी गरेका थिए।

जवाफमा इजरायलले उनको भनाइमा कडा आपती जनाउँदै महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। हमास माथिको हमलामा सर्वसाधारण परेको प्रति गुटरेसले टिप्पणी पछि इजरायलले उनको राजीनामा माग गरेको थियो।

त्यस्तै, गाजा क्षेत्रका अस्पतालहरूमा इन्धन अभाव भएपछि काम अवरुद्ध भएको छ। गाजा स्थित राष्ट्रसंघीय नियोग समेत इन्धन अभावका कारण बन्द गर्नुपर्ने स्थिति आएको छ। गाजा क्षेत्र इन्धन, खानेपानी, अन्न जस्ता आवश्यकताका लागि इजरायलमाथि नै निर्भर रहेका छन्।

इजरायल र हमासबीच २० दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी झन्डै आठ हजारजतिको मृत्यु भइसकेको छ। मारिनेमा कम्तिमा दुई हजार जना बालबालिका रहेका छन्।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१२ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक