बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुरक्षाको तयारी पूरा ड्रोन मार्फत कृष्णनगरमा निगरानी गरिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुरक्षाको तयारी पूरा ड्रोन मार्फत कृष्णनगरमा निगरानी गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर  । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा शान्ति, सुरक्षा निगरानी राख्न प्रहरीले ड्राेन क्यामरा प्रयाेग गरिने भएको छ ।

कृष्णनगर नगरपालिकामा विगतमा मुर्ति बिसर्जनकाे क्रममा साम्प्रदायिक घटना घटेकाले शान्ति सुरक्षालाई कडा निगरानी राख्न ड्राेन क्यामराकाे प्रयाेेग गरिने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओेलीले जानकारी दिए ।

यस्तै साम्प्रदायिक घटना दोहोरिन नदिन कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको नेतृत्वमा स्थानीय स्तरमा शान्ति सुव्यवस्था कायम गर्नका लागि ‘कार्यकारी सद्भाव समिति’ समेत गठन गरिएको छ। समितिका पदाधिकारीहरुले आज मुर्ति बिसर्जनकाे समयअवधीभर आफै खटिने जनाइएकाे छ ।

दशैँको समयमा निकालिएको मुर्ति हेर्न भिडभाड हुने हुँदा स्थानीय प्रशासनले शान्ति सुरक्षा व्यवस्थापनका लागि आइतबारदेखि आज राति १२ बजेसम्म मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ। चाडबाडमा हुन सक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर व्यापक रुपमा सुरक्षकर्मी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१२ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक