मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अफगानिस्तानको अर्को सनसनिपूर्ण जित, पाकिस्तान ८ विकेटले पराजित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अफगानिस्तानको अर्को सनसनिपूर्ण जित, पाकिस्तान ८ विकेटले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो पाँचौं खेलमा अफगानिस्तानले अर्को सनसनिपूर्ण जित निकालेको छ। इंग्ल्यान्डलाई हराएर इतिहास रचेको अफगानिस्तानले इतिहासमै पहिलो पटक पाकिस्तानलाई पराजित गर्दै अर्को सनसनिपूर्ण जित निकालेको हो।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो। जवाफमा अफगानिस्तानले उक्त लक्ष्य ६ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्दै सनसनिपूर्ण रुपमा ८ विकेटको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि अब्दुल्लाह सफिकले ५८ रनको इनिङ खेलेका थिए। त्यस्तै कप्तान बाबर अजामपले ७४ रन बनाउँदा साउद सकिलले २५ रन तथा सादव खान र इफ्तिखर अहमेदले समान ४०-४० रन  बनाएका थिए। अफगानिस्तानका लागि नुर अहमेदले ३ विकेट लिंदा नभिन उल हकले २ तथा मोहम्मद नावी र अजमतुल्लाह ओमरजाइल समान १-१ विकेट लिएका थिए।

जवाफमा अफगानिस्तानले सानदर ब्याटिङ गर्दै  ४९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उसका लागि इब्राहिम जाद्रानले ८७ रनको इनिङ खेल्दा ओपनर रमनुल्लाह गुर्वाजले ६५ रन बनाए। त्यस्तै इब्राहिम जाद्रानले ८७ रन बनाए।  उनीहरुबिच पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए। त्यसपछि क्रिजमा रहमत साहले ७७ तथा कप्तान हसमतुल्लाह साहिदीले ४८ रनको इनिङ खेल्सादै सानदार प्रदर्शन गर्दा पाकिस्तान स्तब्ध बन्यो।

दुई टिमबिच एकदिवसीय खेलमा पहिलो पटक २०१२ मा प्रतिस्पर्धा भएको थियो। त्यसयता यि दुई टिमबिच कुल ७ खेल हुँदा अफगानिस्तान जितविहीन रहँदै आएको थियो यो अफगानिस्तानको पहिलो जित हो। अफगानिस्तानले सनसनिपूर्ण रुपमा ६९ रनले पराजित गरेको थियो।

२०१९ को विश्वकपमा समूहचरणमा अफगानिसत्नले पाकिस्तान विरुद्ध २ सय २७ रन बनाएको थियो। जवाफमा ४५ ओभरमा पाकिस्तान १ सय ८२ रन जोड्दा ६ विकेट गुमाउन पुगेको थियो। तर पाकिस्तानले सानदार पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक