बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ईसेवाले क्यूआर कोडमा अब बोलेरै जानकारी दिने ‘ई-स्पिकर’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ईसेवाले क्यूआर कोडमा अब  बोलेरै जानकारी दिने ‘ई-स्पिकर’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिजिलट वालेट ईसेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेरै जानकारी दिने डिभाइस ‘ई-स्पिकर’ सार्वजनिक गरेको छ । बुधवार ललितपुरमा एक कार्यक्रम गर्दै कम्पनीले ‘ई-स्पिकर’ सार्वजनिक गरेको हो ।

व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई मध्यनजर गर्दै डिभाइस सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

“क्यूआर मार्फत भुक्तानी गर्दा एसएमएस ढिलो आइदिनाले भुक्तानी पुष्टि गर्न व्यवसायी र ग्राहक दुवैलाई समस्या भइरहेको हुन्छ,” कम्पनीले ब्लगमा भनेको छ, “ई(स्पिकरले भने क्यूआरमार्फत भुक्तानी हुनासाथ डिभाइसमा अडियो नोटिफिकेसन पठाउँछ । र, डिभाइसले भुक्तानी सफल भएको जानकारी दिन्छ ।”

यसले गर्दा ग्राहकले भुक्तानी भइसकेको स्क्रिनशट व्यवसायीलाई देखाउन पर्ने झन्झट कम हुने कम्पनीको विश्वास छ । ईसेवाका सबै मर्चान्टले ई(स्पिकर प्रि(अर्डर गर्नन सक्नेछन् ।

अर्डर गर्नका लागि यहाँ क्लिक गरेर फारम भर्न सक्नुहुन्छ । कात्तिक १ गतेदेखि नै बुकिङ सुरु भएको छ । बुकिङ गर्ने प्रयोगकर्तालाई यो डिभाइस मंसिर ४ गते नेपालभर उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा कम्पनीले यो डिभाइस ३६ सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । यो शुल्क डेलिभरी, इन्स्टलेसन र भ्याटसहितको मूल्य हो ।

यो अवधिपछि ई(स्पिकर खरिद गर्ने प्रयोगकर्ताले चार हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो डिभाइसमा कम्पनीले १२ महिनाको वारेन्टी दिएको छ । जसलाई जीएसएम मोड र वाई(फाई कनेक्सन दुवैबाट प्रयोग गर्न सकिन्छ । यो डिभाइस नेपाली स्टार्टअप कम्पनी यार्सा टेकले विकास गरेको हो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१० घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक