बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

यतिमा एसियन लाइफ इन्स्योरेन्सले लगानी गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यतिमा एसियन लाइफ इन्स्योरेन्सले लगानी गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्समा एसियन लाइफ इन्स्योरेन्सले लगानी गर्ने निश्चित भएको छ । यती एअरलायन्सको व्यवसाय विस्तारका योजनासहित ४९ प्रतिशत लगानीका साथ एसियन लाइफ इन्स्योरेन्स कम्पनी भित्रिएको हो ।

दुई पक्षबीच यस विषयमा सहमति भइसकेको र दशैंलगत्तै समझदारी पत्रमा हस्ताक्षर हुने स्रोतले जनाएकाे छ ।  कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी भित्रिने टुंगो लागेसँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुभास सापकोटालाई नियुक्त भएका छन् । पेसाले चार्टर्ड एकाण्टेन्ट उनी यसअघि एफवान सफ्टको निर्देशक थिए । यतिले लगानी भित्राएर आक्रामक बजार बिस्तारको तयारी गरेको छ ।

सो क्रममा पब्लिक कम्पनीका रुपमा आइपीओ समेत जारी गर्ने पनि यति एयरलाइन्सले यसअघि नै सार्वजनिक गरिसकेको छ । कम्पनीसँग अहिले ५ वटा एटीआर जहाज छन् । जसलाई कम्तीमा दोब्बर बनाउने र त्यसका लागि आवश्यक स्रोतका लागि कम्पनीले नयाँ साझेदार भित्राउने देखि आइपीओमा जानेसम्मका योजना बनाएको हो ।

‘अहिले एसियन लाइफसँग लगानी थप गर्ने विषयमा सहमति भएको छ, सम्झौतामा हस्ताक्षर छिट्टै हुनेछ,’ स्रोतले भन्यो, ‘विस्तृत जानकारी सोही सम्झौताका बेला उल्लेख हुनेछ ।’ यति एयरलाइन्स यात्रु संख्याका हिसावमा नेपालको दोस्रो ठूलो वायुसेवा कम्पनी हो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक