बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । रुपन्देही उद्योग संघको २३औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ । चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको चुनावमा सबै पदमा माओवादी केन्ऽ, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीहरुको प्यानललाई हराउँदै एमाले-कांग्रेस निकट उद्योगीको गठबन्धन विजयी भएको हो ।

सोमबार राति सकिएको मतगणनामा संघको द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री ४०० मत ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी माया खनालले २८६ मत ल्याइन् । कोषाध्यक्षमा युवराज आचार्य ३७८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिष्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत पाए ।

सचिवमा सुमन बस्याल ३९६ मत ल्याई विजयी हुँदा उनका प्रतिष्पर्धी कमल ज्ञवालीले २९१ मत ल्याए । सहकोषाध्यक्षमा विशाल बेलबासे ४२५ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रेमबहादुर आलेले २६८ मत ल्याए । महिला सदस्यमा मिना थापा तुलाधरले ४८९ र शारदा भट्टराईले ४५७ मत ल्याइ विजयी भएका छन् ।

८ जना खुला सदस्यका लागि भएको मतदानमा कृष्णप्रसाद पोखरेल ४८३, नारायणप्रसाद खनाल ४९२, मोहनीलाल रिजाल ४३१, बलबहादुर गोदार ४१५, अखिलेश गुप्ता ४२०, किरण खरेल ४८९, चक्रपाणी तिवारी ३७३ र अशोक कुँवर ४८० मत ल्याई विजयी भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए । एक हजार १३ जना मतदाता रहेकोमा ७०३ मत खसेको थियो । संघको अध्यक्षमा भने यसअघि नै नेकपा एमाले निकट दिलीप सापकोटा निर्विरोध भइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काˆले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल पनि यसअघि नै निर्विरोध भएका थिए । त्यस्तै एशोसिएट सदस्यमा प्रज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य पनि निर्विरोध भएका छन् ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक