बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री दाहाललाई कालो झण्डा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री दाहाललाई कालो झण्डा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ ।

उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कथित व्याख्यात्मक टिप्पणी संसद्‌बाट पारित गरी एमसीसी सम्झौता पारित गराउन मुख्य भूमिका खेलेको र प्रचण्ड प्रधामन्त्री भएको बखत गत भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको घोषणा गरिएकोले उनलाई कालो झण्डा देखाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपाल ७ नम्बर प्रदेशले आज कैलालीको मसुरिया र अत्तरियामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा देखाएको छ । पार्टीको केन्द्रीय समितिको असोज १६ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले अमेरिकाले नेपाली राष्ट्रियतामाथि गम्भीर खलल पुर्याउने, नेपाललाई दक्षिण एसियाको आफ्नो अनुकूलको रणनैतिक क्षेत्र बनाउने र नेपालको आर्थिक, प्राकृतिक साधनस्रोतमाथि दोहन बढाउने उद्देश्यले २०७८ साल फागुण १५ गतेका दिन संसद्‌बाट पारित एमसीसी सम्झौता पारित गरेको थियो ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त सम्झौताको विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेबमोजिम उक्त सम्झौतालाई कथित व्याख्यात्मक टिप्पणीको हवाला दिने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनकै वर्तमान सरकारको कार्यकालमा भदौ १३ गतेदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आएकाले उनी र उनको सरकार एमसीसीको मतियार भएको हाम्रो पार्टीको ठहर रहेकोले त्यसको विरोधमा कार्यक्रम गर्ने योजना बमोजिम आज कालो झण्डा देखाइएको स्पष्ट पार्न चाहान्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस प्रदेशमा एमसीसी पक्षधर कुनै पार्टीका मुख्य नेताहरूको आगमनमा हाम्रो पार्टीको विरोध रहने जानकारी पनि यसै विज्ञप्तिमार्फत गर्न चाहान्छौँ । कालो झण्डा देखाएको भन्दै हाम्रो पार्टीका प्रदेश सदस्य कमरेड करण र नारायण पाण्डेलाई यस सरकारले गिरफ्तार गरेकाले तुरुन्त रिहाईको लागि सम्बन्धित पक्षसँग अपिल गरिन्छ ।’ प्रचण्डलाई कालो झण्डा किन ?

 ?

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक