बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गणतन्त्रकाे विरुवा उखेलेर फाल्ने दिवास्वप्ना देखिरहेका छन् : विल्पव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
गणतन्त्रकाे विरुवा उखेलेर फाल्ने दिवास्वप्ना देखिरहेका छन्  : विल्पव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विल्पव’ ले गणतन्त्र आएपछि नेपाली राजनीतिमा केही झारपात मौलाएको बताएका छन् ।

आज सोमबार कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले ती विषालु झारपातहरुले आफैं गणतन्त्रको विरुवा भएर वास्तविक विरुवा उखेल्ने षड्यन्त्र गर्न खोजेको आरोप लगाएका छन् ।

‘नेपालको राजनीतिमा गणतन्त्र आएपछि केही झारपातहरु उम्रिएका छन् । ती विषालु झारपातलाई के भ्रम छ भने, हामीले हल्ला गर्यौ भने हामी नै विरुवा हुन्छौं । गणतन्त्र, संघीयतामा हामीनै विरुवा हुन्छौं र साच्चैका विरुवा उखेलेर फाल्छौं भन्ने दिवास्वप्ना देखिरहेका छन्,’– उनले भने ।

समाजवादी मोर्चाले त्यस्ता झारपातहरुलाई सचेत गराउन पर्ने उनको भनाई छ । मोर्चाका नेता तथा कार्यकर्ताले त्यस्ता विषाक्त झारपातको गोडमेल गर्ने आँट गर्नुपर्ने उनको भनाई छ । अहिले नयाँ पुस्ता, नयाँ सोच र नयाँ आन्दोलनको जरुरी रहेको उनको दाबी छ । डलरको लोभमा देशलाई विचल्लीमा पारेर नछोड्न उनले युवा पुस्तासँग आह्वान पनि गरे । संघर्षविना संसारका कुनै पनि देश समृद्ध नभएको बताउँदै उनले युवाहरु यही बस्न पर्ने र यहीको पहरा फोर्न तयार हुन पर्ने जनाए ।

आफूहरुलाई केही शासकहरुले उग्रवादतिर नलाग्न र हिंसाको बाटोतिर लाग्न हुँदैन भनेर उपदेश दिएको स्मरण गराउँदै उनले आफूहरु र अन्य कसैले पनि हिंसा नचाहेको बताए । तर, शान्तिको सन्देश दिनेहरुबाटै माओवादी जनयुद्धबाट आएकाहरुको घाँटी रेट्न खोजियो भने आफैं रेटिन तयार हुनपर्ने उनको चेतावनी छ ।

‘हामीलाई उपदेश दिन्छन् केही शासकहरुले, ‘उग्रवादतिर नलाग, हिंसाको बाटोतिर लाग्न हुँदैन ।’ हामी चाहँदैनौं युद्ध, कसैले पनि चाहँदैन युद्ध । तर, हामीलाई शान्तिको उपदेश दिएर हाम्रो घाँटी रेट्न कोही आउँछ भने त्यो पनि रेटिन तयार हुनपर्छ,’– उनले भने ।

कसैले नेपाललाई सैन्य अखडा बनाउन र दुरुपयोग गर्ने दुस्साहस गरेमा तीन करोड नेपाली विद्रोही सेनामा बदलिन तयार रहेको उनको  धारणा छ । त्यसको नेतृत्व समाजवादी मोर्चामा आवद्ध दलहरुले गर्ने उनले  जनाए । आफूहरु त्यस दिनको नेतृत्वको लागि तयार रहेको उनले जनाए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक