बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिविको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
त्रिवि आंगिक क्याम्पसले पुस १७ गतेदेखि हिउँदे बिदा दिन सक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं। त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायले यो शैक्षिक सत्रमा पनि ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ ।

त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ ।

शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम रहेको बताए ।

उनले भने, ‘पाठ्यक्रम निर्माण कार्य द्रुत गतिमा हुन सकेको छैन । चैतमा भर्ना खोल्ने गरी काम सक्ने हाम्रो प्रयास हो तर सम्भावना कम छ ।’ पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरु काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिन प्रा. डा. बुढाथोकीले बताए ।

त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेष्टर प्रणालीमा ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो । तर एक वर्षे बीएड बन्द गरेको दुई वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरु समस्यामा परेका हुन् ।

शिक्षाबाहेक अन्य संकायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेशामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उतीर्ण गर्नुपर्ने सरकारी नियम छ । त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।

यो पनि पढ्नुहोस्

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

२ घण्टा अगाडि
विपद् प्रभावितका लागि आर्थिक सहयोग

विपद् प्रभावितका लागि आर्थिक सहयोग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

विपद् प्रभावितका लागि आर्थिक सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक