मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सन्दीप लामिछाने विरूद्धको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएकाे छ।जिल्ला अदालत, काठमाडौंमा मुद्दाको पेशी नचढी सुनुवाइ स्थगित भएको हो।

गोलाप्रथाबाट इजलास तोकिँदै आइएकाेमा सन्दीप विरुद्धको मुद्दा अदालतमा उपस्थित भएका न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले सुनुवाइ स्थगित भएको हाे।

यसअघि पटक-पटक पेशीमा चढे पनि विभिन्न कारणले स्थगित हुँदै आएको मुद्दामा आज पनि अन्तिम सुनुवाइ नहुने भएकाे हाे।

यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन। पहिलो पटक गत ११ वैशाखमा सर्वोच्चको आदेशअनुरूप अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन भयो भने मुद्दा फेरि लम्बियो।

पछिल्लो पटक गत २१ भदौमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभरि वहस गरे तर उनले अन्तिममा मुद्दालाई निरन्तरता दिइनन्। उनले अन्तिममा मुद्दालाई हेर्दाहेर्दैमा निरन्तरता नदिएर बसाइसराइँ कागज प्रमाणीकरण गर्न आदेश दिएकी थिइन्।

त्यसपछि १ असोजका लागि सन्दीपको मुद्दा पेसी तोकिएपनि गोलप्रथापछि मुद्दा केशवप्रसाद घिमिरेको इजलासमा तय भयो। तर न्यायाधीश घिमिरे बिदामा भएका कारण उनको मुद्दामा पेशीमै नचढी स्थगित भयो।

यो पनि पढ्नुहोस्

एन्फाले राखेप परिसरमा धर्ना दिँदै

एन्फाले राखेप परिसरमा धर्ना दिँदै

२ घण्टा अगाडि

ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक