मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले लिए अनुमति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले लिए अनुमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  शरद्कालीन सिजनमा नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन् । अहिलेसम्म १० वटा हिमाल आरोहणका लागि ३५ वटा समूहका तीन सय ३९ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । जसमा ७३ जना महिला आरोही छन् ।

आरोहण अनुमतिबापत सरकारले तीन करोड ६५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तस्बिर : सेभेन समिट ट्रेक्स सबैभन्दा धेरै मनास्लु हिमालबाट तीन करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा कम होमलुङ, नेमजुङ र थापा पिकका लागि दुई/दुई जनाले अनुमति लिएका छन् ।

\शरद्कालमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ४९ जनासहित ४७ देशका नागरिक रहेका छन् । नेपालका तीन जनाले अनुमति लिएका छन् । वसन्तकालीन र शरद्कालीन गरी दुई वटा सिजनमा नेपालका हिमालमा आरोहण हुने गरेको छ । तुलनात्मक रूपमा वसन्तकालमा आरोहीहरूको सङ्ख्या बढी हुन्छ । आरोहण क्षेत्रमा चर्चित सगरमाथामा शरद् याममा बिरलै मात्र आरोहण हुने गरेको छ । शरद् ऋतुमा विशेषगरी गोरखाको मनास्लु हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक