मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ सिरिज अर्थात आईफोन १५ सार्वजनिक गरेको थियो । नयाँ स्मार्टफोन सार्वजनिक गरेसँगै कम्पनीले केही डिभाइसहरूको उत्पादन पनि बन्द गरेको छ, जसमा आईफोन १२, आईफोन १३ मिनी, आइफोन १४ प्रो र आइफोन प्रो म्याक्स समावेश छन् ।

यही बिच फ्रान्सले आईफोन १२ माथि प्रतिबन्ध लगाएको छ । विकिरण जोखिमको कारण फ्रान्सले प्रतिबन्ध लगाएको हो, जुन सरकारले तोकेको फोनको विकिरण एक्सपोजर सीमाभन्दा बढी रहेको छ । एप्पलले यी सबै अस्वीकार गरे पनि बेल्जियमले पनि आईफोन १२ सँग सम्बन्धित स्वास्थ्य जोखिमको समीक्षा गर्न थालेको छ ।

बेल्जियमका राज्य सचिवले आफ्ना नागरिकहरू सुरक्षित सुनिश्चितता गर्नु राज्यको कर्तव्य भएको बताए । आईफोन १२ सन् २०२० मा सार्वजनिक गरिएको थियो । एप्पलले फोनलाई प्रारम्भिक रूपमा बिक्रीमा राख्दा विकिरण मापदण्डको पालना गरेको थियो, तर अब त्यस्तो नहुन सक्छ ।

फ्रान्सको प्रतिबन्धले सम्पूर्ण युरोपमा यो फोनको प्रतिबन्धलाई असर गर्न सक्छ । जर्मनीका नियामकहरूले पनि यस मुद्दाको अनुसन्धान गरिरहेका छन्, र स्पेनिस उपभोक्ता समूहले देशमा बिक्रीबाट उपकरण हटाउन अभियान चलाउँदैछ । एप्पलले यो हप्ता आईफोन १२ बेच्न बन्द गरेको थियो । यो जानकारी आईफोन १५ को सार्वजनिक भएपछि आएको हो । तर एप्पलले भने अहिलेसम्म केही जानकारी दिएको छैन् ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्याे सेयर काराेबार

१ दिन अगाडि
इजरायल र लेबनन युद्धविराम गर्न सहमत

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक