शुक्र, अशोज १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिले पार्टी एकताको विषयमा कुनै छलफल भएकाे छैन : माकुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अहिले पार्टी एकताको विषयमा कुनै छलफल भएकाे छैन : माकुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एमालेसँग पार्टी एकीकरणको चर्चा चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले पार्टी एकताको विषयमा कुनै छलफल नभएको जनाएका छन् । अध्यक्ष नेपालले केही दिन यताको बजारहल्लाको पछि नलाग्न जनसंगठन र प्रवास क्षेत्रका पदाधिकारीहरुलाई निर्देशन दिए ।

आज भएको जुम बैठकमा अध्यक्ष नेपालले कतिपयले एमाले अध्यक्ष केपी ओलीले भेट्न खोजेको छ तर आफुले वास्ता नगरेका कुरा हल्ला मात्रै भएको पनि बताए । ‘केपी ओली मेरो घरमा आए म रातो कार्पेट ओछ्याएर स्वागत गर्छु नि’ नेपालले भने, ‘केही दिन यता एमालेका नेता विष्णु पौडेलसँग भेट भएको एकदम असत्य हो । उहाँबाहेकका अरु नेता कमरेडहरुसँग चाँही भेटघाट भइरहेकै छ ।’

अध्यक्ष नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन र एकीकृत वाम शक्ति निर्माण गर्न आफु सकारात्मक रहेको जनाए । उनले एमालेसँग छलफल गर्न कुनै समस्या नरहेको र त्यसका लागि पुराना कुरा कोट्याएर सबै दोश आफुलाई थोपार्न खोजे स्वीकार्य नहुने बताए । उनले विद्रोहको बहस गर्न परे पनि तयार रहेको जनाए ।

विगतको गठबन्धन तोड्न नेपाली कांग्रेस दोशी रहेको बताउँदै नेपालले शेरबहादुर देउवा भन्दा प्रचण्ड प्रधानमन् बन्नु सकारात्मक रहेको बताए । उनले तत्काल सरकारमा सहभागी बन्ने वा नबन्ने कुरा स्थायी कमिटीको बैठकबाट टुंगो लाग्ने बताए । तर, नेपालले यो सरकारले गर्ने राम्रा कामलाई सरकार बाहिर भए पनि समर्थन गर्ने जनाए।

सो बैठकमा सहभागीहरुमध्ये केहीले सरकारमा जानुपर्ने, केहीले पार्टी एकता गर्नुपर्ने र केहीले पार्टीले उठाउँदै आएका मुद्दलाई स्थापित नगरी कुनै पार्टीसँग एकता नगर्न सुझाव दिएका छन् । तर, अधिकांसले वृहत वाम एकताको पक्षमा लाग्न सुझाव दिएका छन् ।

यसअघि बुधबार एकीकृत समाजवादीले सबै जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरुसँग जुममार्फत वर्तमान अवस्थाको विषयमा राय सुझाव लिएको थियो ।

यो पनि पढ्नुहोस्

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५औँ महाधिवेशनको प्रक्रिया सुरु

१५ घण्टा अगाडि
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक