मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एसियाकप ‘सुपर फोर’: पाकिस्तानको बंगलादेशमाथि फराकिलो जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एसियाकप ‘सुपर फोर’: पाकिस्तानको बंगलादेशमाथि फराकिलो जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / एसियाकप क्रिकेट अन्तर्गत ‘सुपर फोर’ को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो रवाफ कायम राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले ६३ बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो।

लाहोरमा भएको खेलमा पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। पाकिस्तानको सहज जितमा मोहम्मद रिजवानले ६३ रनको नटआउट इनिङ खेल्दा इमाम उलहकले सर्वाधिक ७८ रन बनाए। त्यस्तै ओपनर फखर जमामले २० रन बनाउँदा कप्तान बाबर अजाम १७ रनमा आउट भएका थिए। रिजवानलाई अघा सलमानले १२ रनको अविजित इनिङमा साथ दिएका थिए। बंगलादेशका लागि तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १-१ विकेट लिएका थिए।

त्यसअघि बंगलादेशले मुस्फिकर रहिमले ६४ रनको इनिङ खेल्दा १९४ रनको लक्ष्य दिन सफल भएको थियो। उनी बाहेक कप्तान सकिब अल हसनले ५३ रन बनाए। यि दुई बाहेक मोहम्मद नावीले २० रन बनाउँदा लिटन दासले १६ तथा समिम होसेइनलेपनि १६ रनको इनिङ खेलेका थिए। त्यस्तै अफिफ होसेइन १२ रनमा आउट भए। ४७ रनमा चार विकेट गुमाएको बंगलादेशलाई पाँचौ विकेटका लागि सकिब अल हसन र मुस्फिकर रहिमले १०० रनको साझेदारी गरेका थिए। तर साकिब आउट भएपछि बंगलादेश समालिन सकेन।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका लागि हरिस रउफले ४ विकेट लिंदा नसिम साहले ३ तथा सहिन सा अफ्रिदी, फहिम असरफ र इफ्तिखर अहमेदले समान १-१ विकेट लिएका थिए।  अब अर्को खेलमा बंगलादेशले श्रीलंकासँग शनिबार प्रतिस्पर्धा गर्दा पाकिस्तानले भारतसँग आइतबार खेल्ने छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक