मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द, पाकिस्तान शीर्ष चारमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारत र पाकिस्तानबिचको खेल वर्षाका कारण रद्द, पाकिस्तान शीर्ष चारमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको खेल वर्षाले रद्द भएको छ। पहिलो इनिङ दुई पटक वर्षाका बाबजुत सम्पन्न भएपनि दोस्रो इनिङ वर्षाले सुरु हुन नसक्दा खेल नतिजाविहीन भएको हो।  खेल रद्द भएसँगै भारत र पाकिस्तानले १-१ अङ्क बाँडेका छन्।  एक अङ्क सँगै पाकिस्तानले शीर्ष चारमा स्थान बनाएको छ।

समूह ‘ए’ बाट शीर्ष चारमा पुग्ने दोस्रो टिमको तय  सोमबार नेपाल र भारतबिच हुने खेलबाट तय हुने छ। अब नेपालले शीर्ष चारमा पुग्न भारतलाई हराउनु पर्ने छ। यदि नेपालले भारतलाई पराजित गरेमा दुई अङ्क सहित नेपाल शीर्ष चारमा पुग्ने छ। तर खेल रद्द भएमा या भारतले जितेमा भारत शीर्ष चारमा पुग्ने छ।

शनिबार एसियाकपको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाको केन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ६६ रन बनाएको हो।

एक समय ६६ रनमा ४ विकेट गुमाएको भारतलाई इशान किशन र हार्दिक पाण्ड्याले पाँचौ विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै टिमलाई समानजनक स्कोरमा पुर्या्एका थिए। किशनले  ८१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाउँदै पेभिलियन फर्किए। त्यस्तै हार्दिक पाण्ड्याले भारतका लागि सर्वाधिक ८७ रन बनाए। उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए।

पाकिस्तानका लागि सहिन सा अफ्रिदीले सर्वाधिक ४ विकेट लिंदा नसिम साह र हरिस रउफले समान ३-३ विकेट हात पारे। वर्षाले दुई पटक प्रभावित बनाएपनि भारतको इनिङ भने पुर्ण रुपमा सम्पन्न भएको थियो।

सुरुवाती क्रम भने पाकिस्तानी बलरसामु निरीह रहयो।  कप्तान रोहित शर्मा ११, शुभमन गिल १० तथा विराट कोहली ४ रनमा आउट भएका थिए। त्यस्तै श्रेयस अय्यर १४ रन बनाएर पेभिलियन फर्किदा पाकिस्तान हावी भएको थियो।  तर पाकिस्तानले वर्षाका कारण जवाफि ब्याटिङ गर्न पाएन।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक