काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्।
सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।


