मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

धरानको धार्मिक तथा सांस्कृतिक विवाद समाधानका लागि वार्ता गर्न १३ राजनीतिक दल सहमत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
धरानको धार्मिक तथा सांस्कृतिक विवाद समाधानका लागि वार्ता गर्न १३ राजनीतिक दल सहमत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ / सुनसरीको धरान उपमहानगरपालिकामा देखिएको धार्मिक तथा सांस्कृतिक विवाद समाधानका लागि सर्वदलीय वार्ता गर्न १३ राजनीतिक दलले सहमति जनाएका छन्।

शनिबार सद्भाव र् याली निकालिने कार्यक्रमपूर्व सुनसरी प्रशासनले उपमहानगरभित्र निषेधाज्ञा जारी गरेसँगै १३ राजनीतिक दलले देखिएको विवाद समाधानका लागि वार्ता अघि बढाउने भएका छन्।

शुक्रबार सद्भाव र् याली निकालेपछि आयोजित पत्रकार सम्मेलनका क्रममा दलका नेताहरूले वार्ता र संवादबाट देखिएको विवाद हल हुने विश्वास व्यक्त गरेका थिए।

पत्रकार सम्मेलनमा दलका नेताहरूले संवादबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै धरानमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेका थिए।

सोही क्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य सुदनकुमार श्रेष्ठले देखिएका धार्मिक, सांस्कृतिक विवादका विषयमा सर्वपक्षीय छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाए।

उनले धरानमा शनिबार आयोजना गर्ने भनिएको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी सजह वातावरण बनाउन अपिल गरेका छन्।

सर्वदलीय पक्षबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठले हालको गम्भीर परिस्थितिलाई मनन गर्दै सामाजिक सञ्जालमा समेत सद्भाव खलबलिने सामग्री नराख्न, सेयर नगर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सर्वदलीय वार्ताका लागि नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेल, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेड, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष सूर्यबहादुर भट्टराई, जसपा धरानका अध्यक्ष ताजुब लिम्बूलगायतले प्रतिबद्धता जनाएका छन्।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक