बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय मदरसा संघ सांसद फारुकीलाई सम्मान

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय मदरसा संघ सांसद फारुकीलाई सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतवार एक कार्यक्रमका बिच राष्ट्रिय मदरसा संघ नेपालले नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट कृष्णनगरका सिराज अहमद फारुकी लाई सम्मान गरेको छ l सांसद फारुकी लामोसमय देखि नेकपा एमाले पार्टीप्रति समर्पित रही पार्टी र नेपाली जनताको हितमा काम गर्दै आएका थिए l

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले प्रतिनिधि सभा सदस्यमा छनौट भएकोमा फारूकी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मुस्लिम समुदाय तथा नेपाली जनताको हक हितमा सधै काम गर्न अनुरोध गरे l सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फारुकी लाई बधाई दिदै उज्जवल भविष्यको कामना सहित उर्दू भाषामा सांसदको सपथग्रहण गरेको प्रशंसनीय रहेको, सांसद फारुकी लाई मदरसाको व्यवस्थापन सामुदायिक विद्यालय सरह बनाउनुपर्ने तथा मुस्लिम समुदायको हक हितको अवाज सांसद भवनबाट उठाउन समेत अपिल गरे l

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य फारुकीले सम्मान गरेको प्रति उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै पार्टीले आफूलाई जिम्मेवारी दिएको प्रति आफूले पूर्ण रूपमा पार्टी तथा नेपाली जनता प्रति समर्पित रहदै मुस्लिम तर्फबाट आएकाले समेत पार्टी र सदनमा मुस्लिम समुदाय तथा मदरसाको हक हितमा सधै आवाज उठाउदै पछडिएको समुदायको रूपमा रहेको मुस्लिम समुदाय लाई अगाडि ल्याउन हरेक सम्भव प्रयास गरिने बताउदै नयाँ बन्ने सरकारले देशको विकास गर्ने बताए l

कार्यक्रममा नेकपा माओवादी केन्द्रका कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, तोफेल अहमद खान, निसार अहमद फारुकी, अवसाफ मिर्जा, किफायतुल्ला खान, जुम्मन खान, डा. शहाबुद्दीन मदनी, शैख अब्दुल रशीद मदनी, अब्दुल नूर, अकरम आलयाबी, शैख असलम मदनी, अब्दुल हसीब, तारिक रियाज, असरफ खान, बसरार सइद, वलीद अब्दुल रहमान लगायत अन्यको उपस्थित रहेको थियो l

यो पनि पढ्नुहोस्

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

टाढा यात्रा नगर्न आह्वान

४ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

सेयर काराेबार घट्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक