बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घअन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असायहरुको उपचारका लागि तीन हजार ५२३ वटा शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

निःशुल्क शय्यामध्ये वीर अस्पतालले सात सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टर १५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्दबाट ९०, ललितपुर मानसिक अस्पताल ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी, नारायणी अस्पताल २५५, गजेन्द्र नारायण अस्पताल एक सय, भक्तपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तीन सय, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५० र कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० शय्या निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरुको उपचारमा १० प्रतिशत शय्या निःशुल्क गर्नका लागि स्थानीय, प्रादेशिक र सङ्घीय स्तरका सामुदायिक तथा नीजि अस्पतालहरुमा परिपत्र गरिसकेको छ  ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक