शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

बाँकेमा दुई फरक दुर्घटनामा परी दुई जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपचारका लागि भर्ना भएका बिरामी जुगार्ड खोलामा मृत फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज – दुई फरक-फरक दुर्घटनामा परी बाँकेमा दुई जनाको मृत्यु भएको छ। गएराती कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जका सुभास शाहीको मृत्यु भएको हो।

भे ७ प ७११६ नम्बरको मोटरसाइकलमा रहेका शाही कोहलपुर- ११ स्थित बजारमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका- १८, कारकादोका शाही मोटरसाइकल अनियन्त्रित भएर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

यस्तै, बाँकेकै ठाउँको सिक्टा नहरमा डुबेर २३ वर्षीया लक्ष्मी बस्नेतको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका- ३ मा रोपाई सकेर नुहाउने क्रममा बस्नेत नहरमा डुबेकी थिइन्।

तत्काल नै उद्दार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याएपनि उनको मृत्यु भएको थियो।

रोपाई सकेपछि तीन जना नहरमा नुहाउन गएका थिए।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

३ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

आयो रास्वपाको जनअपेक्षित ऊर्जानीति

छैटौँ विश्वकप खेल्ने तयारीमा क्रिस्टियानो रोनाल्डो

न्यून चापीय क्षेत्रको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक