शनि, भदौ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा अधिकतम रु. १०० सम्मको क्यासब्याक 

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
भाटभटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा  अधिकतम रु. १०० सम्मको क्यासब्याक 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।   भाटभटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन्।

डाइनामिक क्युआरका रूपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिंङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

भाटभटेनीमा नपालपे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकस–वान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो। क्यासब्याकको अफर नेपालभरका भाटभटेनीका शाखामा पुस १० देखि माघ १० सम्म उपलब्ध हुनेछ।

यो पनि पढ्नुहोस्

अनाहकमा ज्यान गुमाउनुको न्यायपूर्ण निरूपण हुनुपर्ने  माग

अनाहकमा ज्यान गुमाउनुको न्यायपूर्ण निरूपण हुनुपर्ने माग

५ घण्टा अगाडि
सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

सीजी फुड्स इन्डियालाई केही उत्पादन बन्द गर्न निर्देशन

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बाढीपीडितको सहयोगका लागि ‘आर्ट फर होप’

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढी : अशक्तलाई विशेष प्राथमिकता आवश्यक

भिजिट भिसामा जानेका लागि नयाँ नियम

६१औं जोआन गाम्पर ट्रफी बार्सिलाेनाले जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक