बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

आँप खाने सही तरिका

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आँप खाने सही तरिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यति बेला बजारमा विभिन्न किसिमका आँप बिक्री भइरहेका छन् । आँपलाई फलको राजा मानिन्छ किनभने गुलियो हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्छ । तर यो पूर्ण रूपमा सही होइन । यदि आँप सही समयमा सही तरिकाले खाने हो भने यो खाएर तौल बढ्ने होइन, घट्ने गर्छ । आँपमा विभिन्न खालका भिटामिन र मिनरल्स हुन्छन् । यसले ब्लड सुगर नियन्त्रण गर्न पनि सहयोग गर्छ । एक कप काटिएको आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटिन, २५ ग्राम कार्ब, २२.५ ग्राम सुगर, २.६ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी, १८ प्रतिशत फोलेट, १० प्रतिशत भिटामिन ए र १० प्रतिशत भिटामिन ई हुन्छ । यसबाहेक यसमा केही मात्रामा क्याल्सियम, जिङ्क, आइरन र म्याग्नेसियम हुन्छ ।

कुनै पनि खानेकुराले ब्लड सुगरमाथि पुर्‍याउने असरलाई ग्लाइसेमिक इन्डेक्स ९जीआई० र्‌याङ्कमार्फत् मापन गरिन्छ । यसलाई ०१–१०० को स्केलमा मापन गरिन्छ । ५५ भन्दा कम र्‌याङ्कका कुनै पनि खानेकुरालाई यो स्केलमा कम सुगर मानिन्छ । यी खानेकुरालाई मधुमेहका बिरामीका लागि उपयुक्त मानिन्छ । आँपको जीआई र्‌याङ्क ५१ हो अर्थात् मधुमेहका बिरामीले यसलाई खान सक्छन् ।

तौल कम गर्नका लागि कसरी खाने आँप ?

आँप माइक्रोन्युट्रिएन्ट्स र फाइबरले भरपुर हुन्छ । यदि तपाईं तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने पनि तपाईं यो खान सक्नुहुन्छ तर यसलाई कम खाने कोसिस गर्नुहोस् । आँप धेरै खाँदा स्वास्थ्यमा यसको नकारात्मक असर पर्छ ।

खाना खाएपछि नखानुहोस्

खाना आएपछि कहिल्यै आँप खानुहुँदैन । यसो गर्दा तपाईंको शरीरमा बढी क्यालोरी जान सक्छ । आँप सधैँ दिउँसो खानुहोस् । यसलाई खाजाको रूपमा पनि खान सक्नुहुन्छ ।

खाजाको रूपमा खानुहोस् आँप

तपाईंले खाजा खाने समयमा एक कचौरा आँप खानुहुन्छ भने यो तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपमा भरपुर मात्रामा डाइट्री फाइबर हुन्छ । यसबाहेक आँपले एनर्जी बुस्टरको रूपमा पनि काम गर्छ । केही व्यायाम गर्नु अघि आँप खानुभयो भने असाध्यै प्रभावकारी हुन्छ ।

आँप सिङ्गै खानुहोस्

आँपको जुस वा म्याङ्गो सेक बनाएर खानुको सट्टा तपाईं साधारण तरिकाले सिङ्गै खानुहोस् । जुस बनाएर खाँदा आँपको सबै फाइबर नष्ट हुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक