बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सहसचिव शाेभाकान्त पाैडेल भन्सार विभागको महानिर्देशकवाट नियुक्त

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत जेठ ११ गते खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरूवा भएका सहसचिव शाेभाकान्त पाैडेल भन्सार विभागको महानिर्देशक नियुक्त भएका छन् ।

जनार्दन शर्मा अर्थ मन्त्रीबाट खुस्कनै लाग्दा गत २०७९ मंसिर २९ गते राजस्व प्रशासन सम्बन्धि अनुभव शुन्य रहेका चक्र बहादुर बुढालाई भन्सार विभागकाे महानिर्देशक बनाइएकाे थियाे। बुढाकाे पर्यटन मन्त्रालयमा सरूवा गरिएपछि विभागमा नेतृत्व खाली थियाे ।

भन्सार विभागका महानिर्देशकका लागि भुपाल बराल,इश्वर अर्याल, विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलको नाम चर्चामा थियो ।

पौडेलले यस अघि ठुला करदाता कार्यालयकाे प्रमुख र आन्तरिक राजस्व विभागको महानिर्देशककाे जिम्मेवारी सम्हालिसकेका छन् ।

जर्नादन शर्माले पौडेललाई २०७८ भदौमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएका थिए।

फेरि उनै शर्माले पौडेललाई सरुवा गरेर नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट दीर्घराज मैनालीलाई महानिर्देशक बनाएका थिए।

पौडेलले अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक