शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही ब्राण्ड एम्बेसडरमा नियुक्त

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । पाटन अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर ( सद्भावना दूत) नियुक्त भएका छन् । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सचिवालयको निर्णयअनुसार डा। शाही सद्भावना दूतमा नियुक्त भएका हुन् ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर ९ सद्भावना दूत० नियुक्त गरेका हुन् ।
हाल अमेरिका भ्रमणमा रहेका डा। शाहीलाई क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको हो ।

कार्यक्रममा बोल्दै डा। शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको सम्मानलाई आफूले क्यान्सर उत्थान रोकथाममा उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको बताए । उनले भने, ‘ क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिलेको छ । सद्भावना दूत नियुक्तिले थप जिम्मेवार बनाएको छ । ’

अध्यक्ष मरासिनीले विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणका लागि गरिने अनुसन्धान,रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सदैव सहयोग सदभाव रहने प्रतिबद्धता व्यक्त गरे । महासचिव दिपेश लामाले आफ्नो छोरीलाई क्यान्सर रोग लागि अमेरिकामा उपचार गर्दाको अनुभव सुनाउँदै नेपालमै आधुनिक क्यान्सर अस्पताल खोल्न आवश्यक रहेको बताए।

बर्दियामा एचपीभी खोप

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्य समितिको पहलमा डा। शाहीले नेतृत्व लिने गरि नेपालमा सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने सहमति भएको छ ।
क्यालिफोर्नियामा भएको आपसी समझदारी पत्रमा प्रथमपक्षबाट अध्यक्ष महासचिव र दोस्रो पक्षबाट डा। शाहीबीच सम्झौता भएको छ ।

केहि महिनाभित्र बर्दियाको राजापूर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेरसम्मका सरकारी विद्यालयमा अध्यनरत १०० जना बालिकालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने एचपीभी खोप उपलब्ध गराइने भएको छ ।

यो पनि पढ्नुहोस्

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

२१ सेकेन्ड अगाडि
आइभरी कोस्ट  नकआउट चरणको यात्रा सुनिश्चित

आइभरी कोस्ट नकआउट चरणको यात्रा सुनिश्चित

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक