आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतसँग के गर्ने ? प्रधानमन्त्रीलाई वामदेव गाैतमकाे सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भारतसँग के गर्ने ? प्रधानमन्त्रीलाई वामदेव गाैतमकाे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले भारत भ्रमणको तयारीमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे सुझाव दिनु भएको छ ।

सुझावमा गौतमले प्रधानमन्त्रीलाई नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सुरक्षा फौज हटाउन र इपिजी लागू गर्न सहमत गराउन सुझाव दिनु भएको छ । गौतमले देशको अवस्था अजिंगर र सिंहको बीचको अवस्था छ । यो अवस्थालाई बचाउने जिम्मेवारी निर्वाह गर्न पनि सुझाव गर्नु भएको छ ।

गौतमले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरालाई चीन भारत र नेपालको त्रिदेशीय सीमाना हो भन्ने कुरामा चीन र भारतलाई सहमत गराएर मात्र पञ्चेश्वर परियोजना अगाडि बढाउन पनि सुझाव दिनु भएको छ । गौतमले राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर आज दिनु भएका सुझावहरु निम्न अनुसार छन् ।
सम्मानीय अध्यक्षज्यू, प्रधानमन्त्रीज्यूको आशन्न भारत भ्रमणका सन्दर्भमा केही सुझावहरु प्रस्तुत गर्न म उभिएको छु । मेरा सुझावहरु यस प्रकार छन् ः—

१. हाम्रो देश एकातिर अजींगर र अर्कोतिर सिंह भएको अवस्थामा छौं बचेर धाउनु होला ।
२. इपिजी लागु गर्न र कालापानी क्षेत्रबाट अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा  फाैज जति सक्दो हटाउन सहमत गराउनु होला ।
३. लिम्पियाधूरा त्रीदेशीय नेपाल, चीन र भारत बीचको सीमाविन्दु हो भन्नेमा भारत र चीनलाई सहमत नगराउँदा सम्म पंचेश्वर जल विद्युत परियोजना नेपालका पक्षमा नहुने भएकाले यस्मा नेपालको संलग्नता नजाउनु होला ।

४. नेपालका ठूला उद्योगपति र सबै धनपतिहरुले मिलोमतोमा लाखको धितो राखेर खर्बौ रुपैया नेपाली बैंकहरुबाट लगेका छन् र देशभित्र र बाहिर लगानी गरेर कालोधन कमाइ रहेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता कारोबारमा घुसेर जाँच पडताल गरोस् । सरकारले अख्तियारालाई यस्तो आदेश गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक