आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

लागु पदार्थ सेवनमा कारबाहीस् हालसम्म १ सय २७ जना नियन्त्रणमा, हिजो मात्रै १३ जना फेला परे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक सहित १३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । द्य ब्ऋ ३१ ०६ नम्बरको निजी स्कार्पियो चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का ३६ वर्षीय भव सागर पौडेल, स्कार्पियोमा सवार सोही स्थानका ३२ वर्षीय राजेश बाडे, २५ वर्षीय अनिश बाडे, ३९ वर्षीय दिल कृष्ण भटो, ३० वर्षीय राजमान नायजु र २२ वर्षीय सुमन मन्टसिरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी बा १८ च ६३ १७ नम्बरका कार चालक ललितपुरको महालक्ष्मी नगरपालिका ५ का ३० वर्षीय शैलेस के।सी।, ग १ ख ६६ ४१ नम्बरका माइक्रो चालक धादिङको शिद्धलेख गाउँपालिका २ का २३ वर्षीय प्रदिप अर्याल, बा४ख १५ १८ नम्बरका माइक्रो चालक धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका ५ का ३१ वर्षीय दिपेन्द्र भण्डारी, प्रदेश ३ (०१( ०२५ च ६८ ८२ नम्बरका पिकअप चालक शिद्धलेख गाउँपालिका १ का २७ वर्षीय विजन शिलवाल, बागमती प्रदेश ०२(०३५ प ६४ ८६ नम्बरका मोटरसाइकल चालक बाग्लुङ घर भएका २५ वर्षीय उमेश घर्ती मगर, बा ८८ प ५३ १५ नम्बरका मोटरसाइकल चालक ललितपुर महानगरपालिका ९ का ३० वर्षीय निगेन व्यञ्जनकार र बा ४१ प ८७ ४१ नम्बरका मोटरसाइकल चालक शिद्धलेख गाउँपालिका ४ का २३ वर्षीय प्रशान्त कुमार पुरीलाई लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले हिजो शंकास्पद मध्ये ‍ २० ओटा सवारी साधन चेक गर्दा ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ८ जना चालक र सवारी साधनमा सवार ५ जना यात्रु फेला पारेको थियो ।
सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । अभियान सुरू भएदेखी हालसम्म ‍१ सय २७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइसकेको छ ।
९लापसे० लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधनका चालकहरुको संख्या धेरै रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय , ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

 

 

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

१२ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक