सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

लाइसेन्स नभइ दुई पाङ्ग्रे सवारी साधान चलाउँदा लापरवाही नहुने नजिर स्थापि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सर्वोच्च अदालतले चालक अनुमतिपत्र (लाइसेन्स) नभइ दुई पाङ्ग्रे सवारी साधान चलाउँदा लापरवाही नहुने नजिर स्थापित गरेको छ।

यातायात तथा सवारी व्यवस्था ऐन २०४९ को दफा १६१ लाई समग्रतामा व्याख्या गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले दुई पाङ्ग्रे सवारी सधान लाइसेन्स नभएका व्यक्तिले चलाएर दुर्घटना भए पनि त्यसलाई ‘लापरवाही’को कोटीमा राख्न नहुने न्यायिक मान्यता स्थापित गरेको हो।

२०७३ सालमा सर्वोच्चकै बृहत् इजलास (तीन जना न्यायाधीश)ले नि. नं. ९९६५ भएको मुद्दामा लाइसेन्स नभए सवारी चलाएमा स्वतः लापरवाही हुने व्याख्या गरेको थियो।

त्यसलाई हालसालै सार्वजनिक भएको बृहत् पूर्ण (पाँच जना न्यायाधीश)को इजलासले चार पाङ्ग्रे सवारी साधन र दुई पाङ्ग्रको दुर्घटनाको प्रकृति फरक हुने भन्ने अर्को नजिरलाई मान्यता दिँदै दुई पाङ्ग्रे सवारी साधानका चालकसँग लाइसेन्स नभए पनि लापरवाही नहुने ठहर गरेको हो।

बृहत् पूर्ण इजलासले आफ्नो फैसलामा भनेको छ, ‘सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा त्यस्तो सवारी चालक अनुमतिपत्र लिएको हुनुपर्ने र सोही कानूनी व्यवस्थाको आधारमा पूर्ण इजलासबाट सवारी चालक अनुमतिपत्र लिनुपर्ने कानूनी व्यवस्था भएको अवस्थामा सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ दुर्घटना हुन गएमा लापरबाही मानिने र उक्त कसूर ऐनको दफा १६१(२) बमोजिमको कसूर मानिने भनी व्याख्या भएको समेत देखिन्छ।

यसरी यस पूर्व पूर्ण इजलासबाट कानूनले सवारी चालक अनुमतिपत्र अनिवार्य गरेकोमा चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाई दुर्घटना भएमा स्वतः लापरवाही हुने भनी व्याख्या भएको सन्दर्भमा दुई पाङ्ग्रे मोटरसाइकलबाहेक अन्य सार्वजनिक तथा निजी सवारीको हकमा उक्त व्याख्यासँग असहमत हुनुपर्ने देखिँदैन।’

बृहत पूर्ण इजलासले सवारी चलाउँदा हुने दुर्घटनाको प्रकृतिलाई मसिनो गरी केलाएर मात्रै सजाय गर्नुपर्ने उल्लेख गरेको छ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठः

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

३ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविमाथि लागेकाे मुद्दा फिर्ताविरुद्ध पेसी

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

सरकार गठन गर्न १० दिन लाग्ने

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक