आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रम प्रचण्डलाई संसद्मा जनताको हीतको प्रस्ताव लैजान आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रम प्रचण्डलाई संसद्मा जनताको हीतको प्रस्ताव लैजान आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्र चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई फेरि एक पटक माओवादीजस्तो बन्न सुझाव दिएका छन् ।

आईतबार बेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु समाजमा व्याप्त अन्याय र अत्यचारको विरुद्धमा लडिरहेको बताए । प्रधानमन्त्री प्रचण्डलाई उनले संसद्मा नेपाली जनताको हीतको प्रस्ताव लैजान आग्रह गर्दै आफूहरु सडकबाट सहयोगका लागि तयार रहेको बताए ।

‘कमरेड प्रचण्ड अध्यक्ष पनि हुनुहुन्छ । प्रधानमन्त्री पनि हुनुहुन्छ । एउटा राम्रो नेता पनि हो उहाँ । मैले उहाँलाई भनेको पनि छु, तपाईँले क्याविनेटमा प्रस्ताव गर्नुस्, हामी रत्नपार्कमा जुलुस गर्नेछौं । हामी गर्न तयार छौं, हामीलाई सरकारमा हुनुनहुनुसँग सरोकार छैन । आज महिलामाथि अत्याचार हुँदा हामी त्यहाँ उभिन तयार छौं । दलितमाथि भात घोप्ट्इदा हामी त्यहाँ उभिन तयार छौं । एकचोटी प्रचण्ड कमरेड माओवादीजस्तो बन्नुपर्यो नि त !’– उनले भने ।

प्रचण्डकै कारण अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मुद्दाले सार्थकता पाएको उनले दाबी गरे । आफूहरु देशको परिवर्तनका लागि तत्कालीन समयमा ज्यूदै जल्न पनि तयार भएर युद्धमा होमिएको उनले स्मरण गरे ।

‘प्रचण्ड नभएको भए जनयुद्ध हुँदैन थियो । आज मान्छेले जति गफ चुटेपनि केही होइन त्यो । साँचो कुरा के हो भने प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो । जनतालाई हीत हुन्छ भनेपछि हामी ज्यूदै जल्न तयार हुन्थ्यौं । हाम्रो इतिहास नीति निर्माण गर्दा पनि र हाम फाल्दा पनि निशर्त हो,’– उनले भने ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

८ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक