शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले मिडियाले आफ्नो चरित्रमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै आफ्नो नाममा बाहिर ल्याइएको अडियो नक्कली रहेको भन्दै यस्तो बताएकी हुन्।

‘सबैले देखिरहनुभएकै होला म भौतिक रुपमै यहाँ उपस्थित छु, हाम्रो देशमा फेक न्यूज र मिडियाको अवस्था पराकाष्ठामा पुगेको रहेछ।’ उनले भनिन्, ‘मिडियले कतिपय अवस्थामा सुसाइड गर्ने अवस्थामा पुर्‍याएको छ, यसमा सरकारको अनुगमन हुनुपर्यो।’

शरणार्थी प्रकरणमा आफूलाई मुछिएको अडियोको फरेन्सिक टेष्टका लागि सिआइबी र साइबर क्राइम सेलमा निवेदन दिएको पनि देउवाले बताइन्। उनले त्यो निवेदन दर्ता गर्न पनि आनाकानी भएको र तीन घण्टा लागेको गुनासो गरिन्।

उनले नेपालीहरु देशको नागरिकता त्यागेर शरणार्थी बनेर अमेरिका जान तयार हुनुपर्ने अवस्थाबारे पनि राजनीतिमा छलफल हुनुपर्ने बताइन्। उनले यो काण्ड देशविरुद्धकै अपराध भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गरिन्।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

५ घण्टा अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक