शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाेरखामा गाँजा तानिरहेका १७ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गाेरखा ।  गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको ‘स्टिङ अपरेशन’ का क्रममा गाँजा तानिरहेकाे अवस्थामा एकै दिन १७ जनालाई पक्राउ गरेकाे हाे । यही वैशाख २९ गते शुक्रवार जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो । सिरानचोक गाउँपालिकाको नयाँसाँघुबाट नाै जना, गोरखा नगरपालिकाको बतासे र रानीवन क्षेत्रबाट सात जना तथा पालुङटार नगरपालिकाको ठाँटीपोखरीबाट एक जना पक्राउ परेका हुन् ।

किशोरकिशोरीहरू लागुऔषधको कुलतमा फस्दै गएको गुनासो आउन थालेपछि सम्भावित ठाउँहरूमा सादा पोसाकमा प्रहरी खटाएर उनीहरूलाई पक्राउ गरेकाे डीएसपी लामिछानेको भनाइ छ । ‘पक्राउ परेका धेरैजसो १५/१६ वर्षका विद्यार्थीहरू छन्’ उहाँले भन्नुभयो, ‘मुद्दा चलाउने गरी ठूलो परिमाणमा गाँजा फेला नपरेको र कम उमेरका भएकाले उनीहरूलाई अभिभावकसँग छलफल गरी उनीहरूकै जिम्मामा छाडिएको हो ।’

पक्राउ गरेका धेरैजसाे विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरू रहेकाले लागुऔषधको शारीरिक, मानसिक हानी र कानुनी कारबाही लगायतका विषयमा विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम गर्ने प्रहरीले जनाएको छ । गाँजा तान्ने, खुवाउने र ओसारपसार गर्ने/गराउनेलाई कानुनी कारबाहीसँगै सुधारको प्रयास पनि सँगसँगै अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घरबाटै सुधारको प्रतिबद्धता आएकाले शनिवार अभिभावकहरूलाई बोलाएर छलफल गरी जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक