बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई बजारमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई बजारमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई भित्रिएको छ । कम्पनीले हालै मिडरेन्ज सेगमेन्टमा यो फोन नेपाली उपभोक्ताका लागि प्रस्तुत गरेको हो ।

फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले दिइएको छ । १२८ जीबी इन्टर्नल स्टाेरेज रहेकाे फाेन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ । साथै माइक्रो एसडी कार्डमार्फत् १ टीबीसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ ।

क्यामेराका हकमा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ, जसलाई ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेल म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । त्यस्तै १३ मेगापिक्सेलकाे सेल्फी क्यामरा लेन्स दिइएकाे छ ।

साथै फोनमा ५००० एमएएच ब्याट्री प्रदान गरिएको छ ।

६+१२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भनें ८+१२८ जीबीको मोबाइलकाे मूल्य ३१ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१० घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक