शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लेवनान पहिलाे पटक साफ च्याम्पियनसिप खेल्दै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
लेवनान पहिलाे पटक साफ च्याम्पियनसिप खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मध्यपूर्वको लेवनानले पनि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले आयोजना गर्ने क्षेत्रीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेल्ने भएको छ ।

भारतको बैंगलुरुमा ६–१९ असारसम्म १४औं संस्करणको साफ च्याम्पियनसिप आयोजना हुँदैछ । साफले सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो ।

साफले प्रतिस्पर्धास्तर बढाउन भन्दै यो संस्करणदेखि साफ क्षेत्रभन्दा बाहिरका टिमलाई आमन्त्रित प्रतिस्पर्धीका रुपमा सहभागी गराउन लागेको हो ।

यसपल्ट साफ च्याम्पियनसिपमा साफ क्षेत्रका श्रीलंकाबाहेक ६ टिमको सहभागिता रहनेछ । फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले प्रतियोगिता खेल्न नपाएको हो ।

साफ बाहिरबाट प्रतिनिधित्व गर्ने लेवनान दोस्रो टिम हो । यसअघि अघिल्लो साता कुवेत टिम साफ च्याम्पियनसिपमा सहभागी हुने घोषणा गरिएको थियो ।

फिफाको पछिल्लो वरीयतामा ९९ नम्बरमा रहेको लेवनान एसियन कपको अनुभव भइसकेको टिम हो । लेवनानले सन् २०१९ मा तेस्रोपल्ट एसियन कप खेलेको थियो ।

साफ च्याम्पियनसिपमा यसपल्ट भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ । वि.सं. २०७८ असोजमा माल्दिभ्समा सम्पन्न १३औं संस्करणकाे फाइनलमा नेपालले भारतसँग ३–० गोलअन्तरको पराजय भएकाे  थियो ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

४५ मिनेट अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक